Rule 35
सरुवा भएको कार्यालयमा जानु पर्ने
कुनै पनि कर्मचारी सरुवा भएको कार्यालयमा
नियम ३६ को म्यादभित्र हाजिर हुन जानु पर्नेछ । सरुवा भएको कार्यालयमा बहाली नभै
अर्को कार्यालय वा पदमा सरुवा गरिने छैन । यसरी निर्धारित समयभित्र सरुवा भएको
कार्यालयमा हाजिर नहुने कर्मचारीलाई विभागीय कारबाही हुनेछ ।